म साझा उम्मेदवार हो, अर्को विकल्प छैन् : रविना थापा, एनआरएनए अध्यक्ष (प्रत्यासी) (भिडियो)

“यो वैचारिक संस्था होइन् पटक पटक उम्मेदवार बन्न मिल्दैन्” लण्डन । गैरआवासीय नेपाली संघको नेतृत्वमा महिना आउने बेला भएको संघको अध्यक्षको लागि प्रत्यासी रविना थापाले बताएकी छन्। थापाले हेडलाइन नेपालसंगको एक अन्तरवार्तामा संघभित्र भिजन भएको र समय भएको व्यक्ति नेतृत्वमा आउन सक्ने वातावरण बनेको बताईन् । उनले आफुले नेतृत्व लिए पछि युवाहरुलाई स्थान दिने, अहिलेका … Continue reading म साझा उम्मेदवार हो, अर्को विकल्प छैन् : रविना थापा, एनआरएनए अध्यक्ष (प्रत्यासी) (भिडियो)